माननीय प्रदेश प्रमुख देवराज जोशी ज्यूले, बडा दशैं, शुभ दिपावली तथा छठ पर्व, र नेपाल सम्बत्‌, ११४३ को अवसरमा दिनु भएको शुभकामना सन्देश ।