०७५/०७६

प्रदेश प्रमुखको सन्देश

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने लक्ष्य लिएको छ । संविधानमा व्यवस्था भए बमोजिम संघ, प्रदेश र स्थानीय तहका सरकारहरु गठन भई स‌ंचालनमा छन् । संविधान मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली संस्थागत भईसकेको अवस्थामा अब लोकतान्त्रिक सोच, संस्कार, व्यवहार र कार्यशैली मार्फत मुलुकको आर्थिक, सामाजिक समृद्धिको यात्रालाई निष्ठापूर्वक निरन्तरता दिई आम जनतालाई आर्थिक, सामाजिक, साँस्कृतिक रुपले समुन्नत पार्ने बेला भएको छ । देशको जातिय, भाषिक, धार्मिक, साँस्कृतिक विविधता बीचको एकत

Subscribe to ०७५/०७६